तपाईंले अर्डर गर्नु भएको अर्डर हामीले फोन गरी सबै जानकारी दिने छौं। अर्डर कन्फर्म भएको दिन हजुर काे अर्डर डेलिभरी काे लागि स्टोर बाट हिड्ने छ। काठमाडौं, ललितपुर, भक्तपुर same day मा डेलिभरी हुने छ। भेली बाहिर काे हक मा मेन् सिटी हरुमा 2 दिनमा डेलिभरी हुने छ भने पहाडी जिल्ला हरुमा 3 दिनमा डेलिभरी हुने छ। हिमाली झिल्ला हरुमा 4 देखि 5 दिनमा डेलिभरी हुने छ।